अन्यथा नहोस अभिनेत्री रेखा थापा माओवादीको भुवन केसी एमालेको र अहिले आएर राते काईलाले परिचित अभिनेता सुनिल थापा नेपाली काग्रेसको भएका छन् ।एक बर्षघि माओवादीको आम सभामा अध्यक्ष प्रचण्डसंग छमछमी कम्मर मर्काउदा रेखा माओवादीको भएको साचारमाध्यमले उल्लेख गरेका थिए । यस्तै केही महिनाअघि मात्र औपचारिक रुपमै एमालेको सिन्दुर पहिरिएका अभिनेता भुवन केसीले पार्टीको झण्डा उचाल्दा उनले पनि निकै चर्चा पाएका थिए । जस अनुरुप आफ्ना समकक्षीले पार्टीको झण्डा उचिलिरहेको बेला अभिनेता सुनिल थापा पनि काग्रेसको झण्डा उचाल्न आमसभामा उपस्थित भएका हुन । अपरान्ह २ बजे टूडिखेलबाट सुरु काग्रेसको सभामा थापाले मंचमा उभिदै उपस्थित हजारौ काग्रेस कार्यकर्तालाई जय नेपाल भनी तीन पटक सम्बोधन गरेका थिए
No comments:
Post a Comment