एक बर्षघि माओवादीको आम सभामा अध्यक्ष प्रचण्डसंग छमछमी कम्मर मर्काउदा रेखा माओवादीको भएको साचारमाध्यमले उल्लेख गरेका थिए । यस्तै केही महिनाअघि मात्र औपचारिक रुपमै एमालेको सिन्दुर पहिरिएका अभिनेता भुवन केसीले पार्टीको झण्डा उचाल्दा उनले पनि निकै चर्चा पाएका थिए । जस अनुरुप आफ्ना समकक्षीले पार्टीको झण्डा उचिलिरहेको बेला अभिनेता सुनिल थापा पनि काग्रेसको झण्डा उचाल्न आमसभामा उपस्थित भएका हुन । अपरान्ह २ बजे टूडिखेलबाट सुरु काग्रेसको सभामा थापाले मंचमा उभिदै उपस्थित हजारौ काग्रेस कार्यकर्तालाई जय नेपाल भनी तीन पटक सम्बोधन गरेका थिए
Friday, May 20, 2011
रातेकाईला कांग्रेसका
अन्यथा नहोस अभिनेत्री रेखा थापा माओवादीको भुवन केसी एमालेको र अहिले आएर राते काईलाले परिचित अभिनेता सुनिल थापा नेपाली काग्रेसको भएका छन् ।
एक बर्षघि माओवादीको आम सभामा अध्यक्ष प्रचण्डसंग छमछमी कम्मर मर्काउदा रेखा माओवादीको भएको साचारमाध्यमले उल्लेख गरेका थिए । यस्तै केही महिनाअघि मात्र औपचारिक रुपमै एमालेको सिन्दुर पहिरिएका अभिनेता भुवन केसीले पार्टीको झण्डा उचाल्दा उनले पनि निकै चर्चा पाएका थिए । जस अनुरुप आफ्ना समकक्षीले पार्टीको झण्डा उचिलिरहेको बेला अभिनेता सुनिल थापा पनि काग्रेसको झण्डा उचाल्न आमसभामा उपस्थित भएका हुन । अपरान्ह २ बजे टूडिखेलबाट सुरु काग्रेसको सभामा थापाले मंचमा उभिदै उपस्थित हजारौ काग्रेस कार्यकर्तालाई जय नेपाल भनी तीन पटक सम्बोधन गरेका थिए
एक बर्षघि माओवादीको आम सभामा अध्यक्ष प्रचण्डसंग छमछमी कम्मर मर्काउदा रेखा माओवादीको भएको साचारमाध्यमले उल्लेख गरेका थिए । यस्तै केही महिनाअघि मात्र औपचारिक रुपमै एमालेको सिन्दुर पहिरिएका अभिनेता भुवन केसीले पार्टीको झण्डा उचाल्दा उनले पनि निकै चर्चा पाएका थिए । जस अनुरुप आफ्ना समकक्षीले पार्टीको झण्डा उचिलिरहेको बेला अभिनेता सुनिल थापा पनि काग्रेसको झण्डा उचाल्न आमसभामा उपस्थित भएका हुन । अपरान्ह २ बजे टूडिखेलबाट सुरु काग्रेसको सभामा थापाले मंचमा उभिदै उपस्थित हजारौ काग्रेस कार्यकर्तालाई जय नेपाल भनी तीन पटक सम्बोधन गरेका थिए
Tuesday, May 17, 2011
पूजा चन्दको ईन्गेजमेन्ट
चारबर्षको अमेरिकी बसाई पछी गत मंसिर ८ गते एकमहिनाका लागि नेपाल आउदा 'भने जस्तो केटा पाए विहे गर्छु' भनी अनुप भट्टराईलाई दिएको अन्तवार्ता पाँच महिना वित्न नपाउदै अभिनेत्री पूजा चन्दले दोस्रो विबाह गर्ने तयारी गरेकी छन् । जस अनुरुप गत बैशाख ३० गते शुक्रबार अमेरिकाको बाल्टिमोरमा द् एन्जल बैण्डका गायक राजु लामासंग पुजाले ईन्गेन्जमेन्ट गरेकी छिन् ।
१८ बर्षीया छोरीकी आमा समेत रहेकी ३६ बर्षे पूजाले गत पौष १३ गते अमेरिका फर्किदा संगै लगेकी आफ्नी आमा छोरी दिब्या हुने वाला श्रीमानका पिता तथा बाल्टिमोर क्षेत्रमा रहेका केही नेपालीहरुको उपस्थितिमा ईन्जगेजमेन्ट गरेकी हुन । छोरीको विवाह गर्ने उमेरमा पूजाले विवाह गर्नुलाई कतिपयले अचम्म ठानेका छन् भने कतिपयले यो उनको अवाश्यक्ता हो भनी विश्ालेषण गरेका छन् ।
रेडियो नेपालमा कविता पढ्दै तथा रेडियो नाटकमा अभिनय गर्ने क्रममा आफन्त माफर्त सुरज चन्दसंग पहिलो भेट भएपछी पुजा र सुरजकोप्रेम भएको थियो । त्यसपश्चात फोटोग्राफर सुरज चन्दसंग २०४९सालमा भागी विवाह गरेकी पुजाको २०५७ सालमा डिभोस्र भएको थियो । करिब एकदर्जन टेलिचलचित्र त्यतिकै संख्यामा विज्ञापन साथै तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी चन्दले सुरजसंग डिभोस्रगरे लगत्तै अमेरिकाकोबाटो रोजेकी थिईन् जुन रोजाईको निरन्तरता आज सम्म छ । दोस्रो विवाह गर्ने तयारी गरेकी चन्दले पाँच महिना अघि एक महिने नेपाल बसाईको क्रममा अधुरो रहेको आफ्नो गीती एल्बम कसरी सम्झाऊ लाई भब्य रुपमा सार्वजनिक गरेकी थिईन् । सो समय पूजाले पूर्व पति सुरज चन्दलाई पनि बोलाएकी थिईन् । कार्यक्रममा पूजाले सुरजसंग अकंमाल पनि गरेकी थिईन् । पूर्व पति सुरजसंगको साधारण मनमुटावबाट दोस्रो विवाह गर्ने तयारीगरेकी चन्दले पाँचमहिना अघिको नेपाल बसाईमा आफूलाई केयरिङगर्ने मान्छेको अवाश्यक्ता भएको बताएकी थिईन् । जुन केयरिङ गर्ने मान्छको रुपमा पूजाले राजुलाई भेटेकी हुन ।
ईन्गेजमेन्टका केही तस्बिरहरु

Thursday, May 5, 2011
नेपाल-लिथुवानिया चलचित्र महोत्सव बैशाख ३० गतेदेखि
बैशाख २२ २०६८
नेपाल र लिथुवानियाबीचको कला संस्कृति आदान प्रदान गर्ने उद्देश्य सहित आगामी बैशाख ३० गते देखि तीन दिने नेपाल-लिथुवाना चलचित्र महोत्सव हुने भएको छ ।
नेपाल पेभिलियन कम्पनी र लिथुवानिया राजदुतावासको संयुक्त आयोजनामा काठमाण्डौँको कमलपोखरी स्थित रुसी सास्कृतिक केन्द्रमा हुनॆ महोत्सवमा नेपालको तर्फबाट पाँच र लिथुवानियाबाट छ वटा चलचित्र प्रदर्शन गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । यस्तै चलचित्र महोत्सवको उद्घाटन सत्रमा एक समयका चर्चित चलचित्र निर्देशक प्रताप सुब्बा र प्राविधिक महेन्द्र लामालाई सम्मान गरिदैछ । यसैगरी उद्घाटनकै दिन प्रताप सुब्बाद्धारा निर्देशित चलचित्र परालको आगो स्क्रिनिङ गरिने आयोजकले जानकारी दिएको छ । ८ मिनेट देखि ९३ मिनेट सम्मका चलचित्र प्रदर्शन गरिने महोत्सवमा जुरीको रुपमा निर्देशक त्रय लक्ष्मीनाथ शर्मा किशोर राना र रमेश बुढाथोकी लाई चयन गरिएको छ ।

Subscribe to:
Posts (Atom)