काठमाण्डौ, २१ असार- दुवै मृगौला गुमाएर मृत्युलाई पर्खिरहेका नाट्यकर्मी राजु थापा मगरको सहयोगार्थ रिदम नेपालले सोमबार एक च्यारिटी सो आयोजना गरेको छ ।
काठमाण्डौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको उक्त सो मा गायक यम बराल, हेमन्त राणा, दोस्रो नेपाली तारा सन्तोष लामा, नरेन्द्र प्यासी, गायक मदन गोपाल तथा कुन्ती मोक्तान लगायतकाले गित गाएका थिए भने तितो सत्यमा टवाकेन्द्रको भूमिका निर्वाह गर्ने गोपाल अधिकारीले आफ्नो प्रहसन प्रस्तुत गरेका थिए ।
दिनको एक पटक डाइलोसिस गर्दै आएका नट्यकर्मी थापाको दुवै मृगौला प्रत्यारोपण गर्न ५ लाख र औषधीको लागि ५० हजार अवाश्यक पर्ने भएकाले रिदम नेपालको अयोजनामा सोमबार रिदम च्यारिटी सो भएको थियो । कार्याक्रममा गायक गायिकाहरू तथा कालकारहरूले निशुल्क आफ्नो कला प्रदर्शन गरेका थिए ।

No comments:
Post a Comment