साङगीतिक जगतका चर्चित सात अनुहारहरु अञ्जु पन्त, राजेशपायल राई, स्वरुपराज आचार्य, यम बराल, शिव परियार, नपाली तारा फष्ट रनरअप धर्मेन्द्र सेवान, पूर्वाञ्चल आईडियल सञ्जय तुम्रुक, संगीतकार चेतन सापकोटा र सवनम गुरुङलाई एक साथ लिएर संग्रौलाले 'कल्पबृक्ष' एल्बम निकालेका हुन । बुधबार राजधानीमा एक कार्यक्रममा बीच एल्बम र्सार्वजनिक गर्दै संग्रौलाले गीत लेखन कार्यलाई अब देखि निरन्तरता समेत दिने बताए । विक्रिका लागि म्यूजिक नेपालले सहकार्य गरेको लयको एल्बममा तीन जना संगीतकार चेतन सापकोटा, लक्ष्मण शेष र विकास चौधरीले संगीत दिएका छन् ।
Thursday, July 29, 2010
लयको शब्दमा हस्तीहरुको स्वर
काठमाण्डौ, १२- कुनै समय देवी, चेतना जस्ता बहु चर्चित सामाजिक नाटकको लेखन तथा निर्देशनमा एक छत्र राज गरेका निर्देशक लय संग्रौलाले आफ्ना शब्दहरुमा चर्चित गायक गायिकालाई स्वरबद्ध गर्ने मौका दिएका छन् ।
साङगीतिक जगतका चर्चित सात अनुहारहरु अञ्जु पन्त, राजेशपायल राई, स्वरुपराज आचार्य, यम बराल, शिव परियार, नपाली तारा फष्ट रनरअप धर्मेन्द्र सेवान, पूर्वाञ्चल आईडियल सञ्जय तुम्रुक, संगीतकार चेतन सापकोटा र सवनम गुरुङलाई एक साथ लिएर संग्रौलाले 'कल्पबृक्ष' एल्बम निकालेका हुन । बुधबार राजधानीमा एक कार्यक्रममा बीच एल्बम र्सार्वजनिक गर्दै संग्रौलाले गीत लेखन कार्यलाई अब देखि निरन्तरता समेत दिने बताए । विक्रिका लागि म्यूजिक नेपालले सहकार्य गरेको लयको एल्बममा तीन जना संगीतकार चेतन सापकोटा, लक्ष्मण शेष र विकास चौधरीले संगीत दिएका छन् ।
साङगीतिक जगतका चर्चित सात अनुहारहरु अञ्जु पन्त, राजेशपायल राई, स्वरुपराज आचार्य, यम बराल, शिव परियार, नपाली तारा फष्ट रनरअप धर्मेन्द्र सेवान, पूर्वाञ्चल आईडियल सञ्जय तुम्रुक, संगीतकार चेतन सापकोटा र सवनम गुरुङलाई एक साथ लिएर संग्रौलाले 'कल्पबृक्ष' एल्बम निकालेका हुन । बुधबार राजधानीमा एक कार्यक्रममा बीच एल्बम र्सार्वजनिक गर्दै संग्रौलाले गीत लेखन कार्यलाई अब देखि निरन्तरता समेत दिने बताए । विक्रिका लागि म्यूजिक नेपालले सहकार्य गरेको लयको एल्बममा तीन जना संगीतकार चेतन सापकोटा, लक्ष्मण शेष र विकास चौधरीले संगीत दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment