आईतबार काठमाण्डौको भृकुटीमण्डप स्थित टुरिजम हलको बोर्डमा सम्पन्न उक्त राउण्डमा ३० प्रतियोगिहरूले विभिन्न टयालेन्टहरू प्रस्तुत गरेका थिए । अधिकाशं प्रतियोगिहरूले नृत्य प्रस्तुत गरेको सो राउण्डमा केहीले गित गाए भने केहीले सञ्चारकर्मीको भूमिकालाई चार जना निर्णायक सामु प्रस्तुत गरेका थिए ।
पत्रकार रोजिन शाक्यको कोरियोग्राफीमा पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगितमा इ-कलेज उपाधि जित्नेले एउटा स्कुटर, फष्ट रनरअप ले २५ हजार र सेकेण्ड रनरअपले नगद रू १५ हजार प्राप्त गर्ने छन् ।
No comments:
Post a Comment