
काठमाण्डौ, १८ असार- काठमाण्डौको पुरानो बानेश्वर र मैतिदेवीको वीचमा रहेको धोबी खोला वार्ड नम्बर ५ को सेतो पुल मुनि बेवारिसे लाश फेला परेको छ ।
अन्दाजी ४५ देखी ५० उमेरको पुरूषको लाश शुक्रबार बिहान साढे नौ बजेको समयमा फेला परेको थियो । लाशको प्र
कृति हेर्दा भर्खरै कपाल, दाह्री काटेको शरिरमा चोटपटक कहि नलागेको, र मृत लाश २४ घण्टा भित्रकोको रहेको महानगरिय प्रहरी प्रभाग सिहदरबार काठमाण्डौका प्रहरी निरिक्षक बीर बहादुर बुढामगरले जानकारी दिए ।
पुलमुनि टाउको पूर्वी मोहडामा घोप्टो परेर रहेका सनाखत खुल्न नसकेको मृतकलाई खोलाको बीच भागमा स्थानिय बासिन्दाले देखेपछी प्रहरीलाई खबर गरेका थिए । सेतो सेण्डो र हाफ पाइन्टमा जनाई र साचो सहित फेला पारिएको मृतकको साथबाट प्रहरीले १०र१० को दुई वटा नोट, एउटा पाँचको, दुई रूपैयाको डलर र एक रूपैयाको एउटा डलर फेला पारेको छ । मृतकको शरिरमा कुनै किसिमको चोटपटक नदेखिएकाले तत्काल केही भन्न नसिकने प्रहरीले जनाएको छ ।

अन्दाजी ४५ देखी ५० उमेरको पुरूषको लाश शुक्रबार बिहान साढे नौ बजेको समयमा फेला परेको थियो । लाशको प्र
कृति हेर्दा भर्खरै कपाल, दाह्री काटेको शरिरमा चोटपटक कहि नलागेको, र मृत लाश २४ घण्टा भित्रकोको रहेको महानगरिय प्रहरी प्रभाग सिहदरबार काठमाण्डौका प्रहरी निरिक्षक बीर बहादुर बुढामगरले जानकारी दिए ।पुलमुनि टाउको पूर्वी मोहडामा घोप्टो परेर रहेका सनाखत खुल्न नसकेको मृतकलाई खोलाको बीच भागमा स्थानिय बासिन्दाले देखेपछी प्रहरीलाई खबर गरेका थिए । सेतो सेण्डो र हाफ पाइन्टमा जनाई र साचो सहित फेला पारिएको मृतकको साथबाट प्रहरीले १०र१० को दुई वटा नोट, एउटा पाँचको, दुई रूपैयाको डलर र एक रूपैयाको एउटा डलर फेला पारेको छ । मृतकको शरिरमा कुनै किसिमको चोटपटक नदेखिएकाले तत्काल केही भन्न नसिकने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment