Wednesday, April 7, 2010

राजनीतिक जटिलताका विषयमा राष्ट्रपति र काग्रेस सभापतिबीच छलफल

काठमाण्डौ, २४ फागुन- लामो समय देखि बढ्दै गएको राजनीतिका जटिलतालाई निकास दिन राष्ट्रपति डा। रामबरण यादव र काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाबीच छलफल भएको छ ।

महारजगञ्ज स्थित कोइराला निवासमा भएको उक्त छलफलमा आफ्नो तर्फबाट जसरी भएपनि राजनीतिक निकास दिन राष्ट्रपतिले पहल गर्ने कुरा कोइरालासमक्ष राखेको भेटमा सहभागी काग्रेस नेता शेखर कोइरालाले सञ्चारकर्मीर् हरूसग बताए । यस्तै झण्डै २० मिनेट भएको उक्त भेटघाटमा राष्ट्रपति यादबले कोइरालको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिएको डा। कोइरालाले बताए ।

No comments:

Post a Comment