काठमाण्डौ, २ भदौ- फोरम लोकतान्त्रिकले आफ्नो तर्फाट सरकारमा सामेल गराउने भनिएको मन्त्रीको नाम टुङ्गो लगाउन नसकेका कारण आज विस्तार गर्ने भनिएको मन्त्रीमण्डलको कार्याक्रम स्थिगित भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण पूर्व गर्ने भनिएको मन्त्रीमण्डलको विस्तार कार्याक्रम फोरम लाकतान्त्रिकको आपसी विवादका कारण स्थिगित भएको हो । आज विहान ९ बजे हुने भनिएको मन्त्रीमण्डल विस्तारमा फोरम लोकतान्त्रिकका तर्फाट १ मन्त्री साथै तमलोपा र सदभावना बाट अन्य राज्य मन्त्री थप गरी मन्त्रीमण्डललाई पूर्णता दिने भनिएको थियो ।

No comments:
Post a Comment