काठमाण्डौ, ३१ साउन- प्रधानमन्त्री माधवकुमार नेपालले भारत भ्रमणका क्रममा आफुले राष्ट्रियता विरूद्ध कुनै निर्णय नगर्ने स्पस्ट पारेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र नम्बर २ मुलपानीका स्थानिय बासिन्दा संगको भेटघाटको क्रममा उनले सो कुरा भनेको हुन । पर्सि बाट गर्ने भनिएको उनको महत्वपूर्ण भारत भ्रमणका क्रममा राष्ट्रियता विरूद्ध हुन लागेको सन्धी सम्झौता सञ्चार माध्यममा आएको जस्तो नभएको पनि बताएका छन् । त्यस्तै उनले यी सवै हल्ला मात्र भएको जनाएका छन् । स्थनिय कार्यकर्ता भेटघाटको क्रममा माओवादी विरूद्ध आक्रम शैलीमा अभिव्यक्ति दिएका नेपालले माओवादीले आफुलाई कठपुतली भनेको विषयलाई उठाउदै उनले ' भने प्रचण्ड लाई पनि त्यही संदनले चुनेको र मलाई पनि त्यही संदनले अव भन्नुस । कसरी कठपुतली ? कठपुतली भन्नुको कुनै अर्थ छैन् ।' प्रत्येक हप्ता एक दिन आफ्ना कार्यकर्तासंग भेटघाट लागि समय छुट्याउने क्रममा उनी आज मुलपानी पुगेका हुन ।
News lakai ramro 6. aru prayas garyou bhana timi good journalist banchu. Thank You by by
ReplyDelete