यस अघि नै तय भइसकेको निर्धारित निर्णय अनुसार फोरमले महिला, बालबालिका तथा समाज र अन्य चार राज्यमन्त्री पाउने सहमति भइसकेको थियो । फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देवका अनुसार मन्त्रीमा र्सवदेव ओझा राज्यमन्त्रीमा संञ्जय साह वकिल मुसलमान, शत्रुधनसिह, करिमा बेगम र निलम बर्मालाई पठाउने तयारी भएको जानकारी दिएका छन् । हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय विजयकुमार गच्छदारले सम्हाल्दै आउनु भएको छ ।
No comments:
Post a Comment