काठमाण्डौ, ४ साउन- स्वरकी धनी अञ्जु पन्तलाई साथमा लिएर उमेरले अधवैशे काटिसकेका नव गायक राम बहादुर बाडेले आधुनिक गीतहरूको एल्बम 'नसोचेको' मंगलबार सार्वजनिक गरेका छन् ।आफ्नो एल्बममा रहेका ९ गित मध्ये १ गितमा स्वयम बाडेको संगीत र बाकी ८ गीतमा अष्ट लामाको संगीत रहेको सो एल्बमको गीतलाई ६ जना रचनाकारले रचेका हुन । एल्बमलाई म्यूजिक बज एण्ड क्रियशनले बजारमा ल्याएको छ ।
No comments:
Post a Comment