का
ठमाण्डौ, २८ जेठ- दक्षिण अफ्रिका आज साझ उदघाटन हुने १९ औ विश्व कप फुटबल महाकुम्भमा प्रमुख आर्कषणका पात्रका रूपमा रहेका नेल्सन मण्डेला उदघाटन समारोह उपस्थित नहुने भएका छन् ।
पूर्व राष्ट्रपति मण्डेलाको १३ बर्षीय पनातिनी जेनानीको आज कार दुर्घटनामा मृत्यु भएपछी शोकाकुल अवस्थामा विश्व कप फुटबल उदघाटन समारोहमा उनी उपस्थित हुन नसक्ने नेल्सन मण्डेला फाउण्डेशनले जनाएको छ । एक विज्ञप्ती जारी गर्दै सो फाउण्डेशनले "पूरै परिवार शोकमा परेकाले मण्डेला उदघाटनमा सहभागी हुन नसक्ने" जनाएको हो ।
मण्डेलाको अगुवाईमा प्रथम पटक आयोजना हुन लागेको विश्व महाकुम्भमा उनी उपस्थित
हुन नसक्ने खबरले पूरै दक्षिण अफ्रिका र उनका समार्थकहरू निराश भएका छन् ।
सो घटनालाई उद्रित गर्दै जारी गरिएको उक्त विज्ञप्तीमा "हामी यो कुरामा विश्वस्त छौ कि, दक्षिण अप्रिmकन जनता र सम्पूर्ण विश्वका जनतालाई धर्ैय र एक्यबद्धताका साथ रहन आग्रह" गरिएको छ ।
चालकले मदिरा सेवन गरी कार चलाएकाले सो दुर्घटनामा मण्डेलाले आफ्नी नातिनि गुमाएका हुन । यस्तै फाउण्डेशनद्धारा जारी गरिएको सो विज्ञप्तीमा "२०१० मा हुन लागेको यो विश्वकप फुटबल समारोहलाई दक्षिण अफ्रिकाले सम्झनलायक र एतिहासिक समारोहका साथ सफल बनाउने कुरामा विश्वस्त पारेको छ ।"
ठमाण्डौ, २८ जेठ- दक्षिण अफ्रिका आज साझ उदघाटन हुने १९ औ विश्व कप फुटबल महाकुम्भमा प्रमुख आर्कषणका पात्रका रूपमा रहेका नेल्सन मण्डेला उदघाटन समारोह उपस्थित नहुने भएका छन् ।पूर्व राष्ट्रपति मण्डेलाको १३ बर्षीय पनातिनी जेनानीको आज कार दुर्घटनामा मृत्यु भएपछी शोकाकुल अवस्थामा विश्व कप फुटबल उदघाटन समारोहमा उनी उपस्थित हुन नसक्ने नेल्सन मण्डेला फाउण्डेशनले जनाएको छ । एक विज्ञप्ती जारी गर्दै सो फाउण्डेशनले "पूरै परिवार शोकमा परेकाले मण्डेला उदघाटनमा सहभागी हुन नसक्ने" जनाएको हो ।

मण्डेलाको अगुवाईमा प्रथम पटक आयोजना हुन लागेको विश्व महाकुम्भमा उनी उपस्थित
हुन नसक्ने खबरले पूरै दक्षिण अफ्रिका र उनका समार्थकहरू निराश भएका छन् ।सो घटनालाई उद्रित गर्दै जारी गरिएको उक्त विज्ञप्तीमा "हामी यो कुरामा विश्वस्त छौ कि, दक्षिण अप्रिmकन जनता र सम्पूर्ण विश्वका जनतालाई धर्ैय र एक्यबद्धताका साथ रहन आग्रह" गरिएको छ ।
चालकले मदिरा सेवन गरी कार चलाएकाले सो दुर्घटनामा मण्डेलाले आफ्नी नातिनि गुमाएका हुन । यस्तै फाउण्डेशनद्धारा जारी गरिएको सो विज्ञप्तीमा "२०१० मा हुन लागेको यो विश्वकप फुटबल समारोहलाई दक्षिण अफ्रिकाले सम्झनलायक र एतिहासिक समारोहका साथ सफल बनाउने कुरामा विश्वस्त पारेको छ ।"
No comments:
Post a Comment