काठमाण्डौ, १३ जेठ - प्रधानमन्त्री माधव कुमार नेपालले संविधानसभाको म्याद थप्नका लागि कुनै र्सत स्वीकार गर्न नसकिने बताएका छन् ।
नेपाल भ्रमणमा हिजो काठमाण्डौ आइपुगेका बेलायती विकास राज्य मन्त्री एलन डंकनसंग आज बालुवाटरमा भएको भेटमा प्रधानमन्त्री नेपालले लोकतन्त्रमा हिंसा बलप्रयोग र जब्बरजस्ती स्वीकार्य नहुने भन्दै संविधानसभको म्याद थप्नका लागि कुनै र्सत स्वीकार्य नहुनेमा आफु दृढ रहेको उनको भनाई लाई उदि्रत गर्दै प्रेस सल्लाहकार बिष्णु रिजालले जानकारी दिए ।
यस्तै भेटमा नेपालको समसामयिक राजनीतिक बिषय तथा नेपाल-बेलायतको सम्बन्धका बारेमा छलफल भएको रिजालले बताए । यस्तै डंकनले नेपालमा राजनीतिक स्थिरता स्थापित भएको हेर्न आफुले चाहेको प्रधानमन्त्री समक्ष राखेका थिए ।

No comments:
Post a Comment