सोमबार बिहान पार्टी मुख्यालय पेरिस डाडामा बसेको स्थायी समितिको बैठकले संविधानसभको म्याद थप्न गत शुक्रबार भएको सहमति अनुरूप तुरून्त राजिनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो । बैठक पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रवक्ता दिनानाथ शर्माले भने "प्रधानमन्त्री माधव कुमार नेपालले राजनीतिक इमान्दारिता कायम गर्नु छ भने अबिलम्ब राजिनामा दिनु पर्र्यो" ।
यस्तै प्रवक्ता शर्माले सहमतिको पत्रलाई दलहरूले अपव्याख्या गरेकाले सहमतीय राजनीतिमा शंका उब्जेको बताए ।
No comments:
Post a Comment