काठमाण्डौ, १९ फागुन- शान्ति सुरक्षा कायम गर्न भन्दै गृहमन्त्री भीम बहादुर रावलको योजना अनुरूप लागु गरिएको विशेष सुरक्षा योजना सफल नभएको सरकारले स्विकार गरेको छ ।
आज बसेको मन्त्रीपरिषदको नियमित बैठकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको निस्कर्षसहित सरोकारवालाहरूसंग विशेष छलफल गरी परिमर्जित सहित विशेष सुरक्षा योजना लागु गर्ने निर्णय गरेको हो । बैठकका निर्णय बारे सञ्चराकर्मीहरूलाई जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले "देशका विभिन्न भागहरूमा घटेका हिंसात्मक घटनाहरूका सर्न्दर्भमा त्यसलाई गम्भिरता पूर्वक लिदै गृह मन्त्रालयका तर्फबाट लागु भएको विशेष सुरक्षा योजनाको पुनरावलोकन गर्ने र सरोकारवाला पक्षहरूसंग बसी त्यसलाई के कसरी प्रभावकारी ढङ्गले अगाडी बढाउने विषयमा छलफल आरम्भ गर्ने र सुरक्षा लाई केन्दि्रत गरिनकन विशेष सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाउने हिसाबले अगाडी बढ्ने सम्बन्धमा सरकारले निर्णय गरेकोf" बताए ।
यस्तै बैठकले सञ्चारक्षेत्रसंग सम्बन्धीत चारवटा संस्थालाई शान्तिनगरमा भवन निर्माणार्थ जग्गा उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको मन्त्री पोखरलेले जानकारी दिए । जसमा नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकाष्ट नेपाल र नेपाल छापा माध्यम राष्ट्रिय सञ्जाल रहेको मन्त्री पोखरलले बताए । यस्तै मन्त्रीपरिषदको बैठकले सरकारी बजेट व्यवस्थापन तथा खर्च पुनरावलोकन अयोग गठन गर्ने तथा हेटौडामा बाणिज्य इजलाश समेत स्थापना गर्ने भएको छ । साथै उक्त बैठकले वन मन्त्रालयका श्रेणीविहिन कर्मचारी

No comments:
Post a Comment