काठमाण्डौ, २५ माघ- गत पुस अन्तिम साताबाट सिन्धुलीको दुधौली स्थित दोस्रो डिभिजनबाट सुरू माओवादी अयोग्य लडाकु बहिर्गमन प्रक्रिया आज बाट सकिएको छ ।
तीन बर्षअघि अनमिनको तथ्याङ्क कुल ४ हजार ८ अयोग्य ठर्र्याएको माओवादी लडाकु मध्ये आज अन्तिम दिन रोल्पाको दहवनमा रहेको पाचौ डिभिजनमा रहेका ४ सय ५२ अयोग्य लडाकु मध्ये २ सय ६८ लडाकुलाई विदाई गरिएको हो । यध्यपी विविध कारणबस यस अघि नै अन्य लडाकुले शिविर छाडिसकेको डिभिजनले जनाएको छ ।
नेपालको शान्ति प्रक्रियालाई सघाइ रहेका विभिन्न ५ देशका राजदुत सहित अनमिन प्रतिनिधि र माओवादी अध्यक्ष प्रचण्डको उपस्थस्थितिमा लडाकुलाई बर्गिमन गरिएको हो । यस्तै विदाई कार्याक्रममा "लडाकुहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले बहिर्गमन प्रक्रियालाई शान्ति प्रक्रियाको जितको रूपमा लिन लडाकुहरूलाई आग्रह" गरेका थिए । यस्तै नेपाल स्थित अनमिन प्रमुख करिन लनग्रेनले "शिविरबाट बाहिर निस्किएका लडाकुलाई अपराधिक गतिविधिमा प्रवेश गर्न नदिन माओवादीले विशेष ध्यान दिनुपर्ने" बताइन् ।
शिविर बाट बाहिरिएका लडाकुलाई एक जोर लुगा, परिचय पत्र एवं संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको १० हजार रूपैया र माओवादीले दिएको नगद १२ हजार रूपैया प्रदान गरिएको थियो । शान्ति प्रक्रियाको एउटा पाटोको रूपमा लिईएको अयोग्य लडाकु बहिर्गमन प्रक्रिया आज बाट सम्पन्न हुनुलाई नेपालमा शान्ति प्रक्रिया चाहाने सवैले एउटा एतिहासिक कडिको रूपमा लिएका छन् ।

No comments:
Post a Comment