काठमाण्डौ, ८ पुस - प्रधानमन्त्री माधव कुमार नेपालले समयमै संविधान संविधान नबन्ने खतरा दिन प्रतिदिन बढदै गएको बताएका छन् ।क्रिसमशको पूर्व सन्ध्यामा राजधानीमा आज आयोजित एक कर्याक्रममा बोल्दै प्रधानमन्त्री नेपालले देश अनावश्यक भिडन्तमा होमिन थालेको साथै सहमतिको सम्भावना दिन प्रतिदिन घटदै गएकाले नया संविधान निर्माणको कार्य अप्ठयारोमा परेको बताए । यध्यपी समयमै नया संविधान निर्माण गर्ने प्रवितवद्धता व्यक्त गर्दै प्रधानमन्त्री नेपालले अग्रगमन तर्फो यात्रा बल्ल सुरू भएकाले सवै एक भएर अगिबढनुपर्नेमा जोड दिए ।
No comments:
Post a Comment