काठमाण्डौ, २२ मंसिर- एकिकृत माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले आज देशभरिका उच्चमावि सम्मका सम्पूर्ण निजी तथा सरकारी विद्यालयमा पठनपाठन ठप्प पारेका छन् ।
सरकार संग विगतमा भएका सहमति पालना नभएको, शिक्षकको सुरक्षा नभएको र समयानुकुल सेवा सुविधा थपनगरिएको भन्दै संगठनले देश भरिका विद्यालय र उच्चमावि बन्द गराएको जनाएको छ । बन्दका कारण विहानी सत्रको विद्यालयको पर्ढाई भएतापनि दिवा पर्ढाई भने कही पनि भएका छैनन् । जसका कारण लाखौ विद्यार्थीहरू आजको पर्ढाई बाट बञ्चित भएका छन् । संगठनका अध्यक्ष गुणराज लोहनीका अनुसार माउ पार्टीको तेस्रो चरणको आन्दोलनलाई साथ दिनका निम्ति यो आन्दोलनले समेत साथ दिएको बताएका छन् ।

No comments:
Post a Comment