काठमाण्डौ, ७ कात्तिक- नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले बर्तमान सरकारमा माओवादी सामेल हुनै पर्ने बताएका छन् ।
कम्युनिष्ट नेताहरूको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिनका लगि केही दिन अगाडी भारत प्रस्थान गरेका ओलीले आज स्वदेश र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरूसंग कुरा गर्दै बजेट पारित गर्नका लगि माओवादीले सदन खोलेको प्रति खुशी व्यक्त गर्दै सो निर्णय स्वागत योग्य रहेको बताएका छन् । जारी राजनीतिक गतिरोध केही दिनमै अन्त्य हुने भन्दै उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्र्याउनका लागि भएपनि सहमतिका साथ सवै दल एकसाथ अगि बढनु पर्ने बताएका छन् । विगतमा आफुले गरेका कमी कमजोरीलाई सच्चयाएर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन पटक पटक आग्रह समेत गरेका छन् ।

No comments:
Post a Comment