काठमाण्डौ, ४ फागुन- घोषित समयमै संविधान निर्माण गर्न दलहरू हिचकिचाएको भन्दै नागरिक समाजका अगुवाहरूले खबरदारी र्याली निकालेका छन् ।
घोषित समयमै संविधान, मानवअधिकार सम्मत संविधान अग्रगामी संविधान भन्ने मूल नाराका साथ आज उनीहरूले राजधानीका पाच स्थानबाट एक साथ र्याली निकालेका थिए ।
राजधानीको गंगबुबाट डा। देवेन्द्र राज पाण्ड त्यस्तै क्रमश चाबहिलबाट डा। रेणु भण्डारी, ललितपुरबाट सुन्दरमणी दीक्षित कलंकीबाट श्याम श्रेष्ठ र गौशालाबाट कृष्ण पहाडीले नेतृत्व गरेको र्याली रत्पार्कको शान्ति बाटिका कोण सभामा परिणत भई अन्त्य भएको भएको छ । यस्तै नागरिक आन्दोलनले आगामी फागुन १५ गते बिहान ८ बजेदेखि ४८ घण्टे नागरिक खबरदारी धर्ना र फागुन २५ गते संविधान सभा भवन अगाडी नागरिक सभा समेत गर्ने भएको छ ।
यस्तै नागरिक आन्दोलनले देशव्यापी नागरिक सत्याग्रहका दबाबमूलक कार्यक्रम अझै बढाइने भन्दै आफ्नो आन्दोलनमा साथ दिन सवै पक्षसंग आग्रह समेत गरेको छ ।

No comments:
Post a Comment