काठमाण्डौ, २ मंसिर- मट्टीतेल र डिजेलको भाउ आज बाट बढेको छ । नेपाल आयल निगमले आज बाट लागु हुने गरी मट्टीतलेल र डिजेलमा प्रति लिटर ३/३ रूपैया बढाएको छ ।
यस अघि प्रति लिटर ५५ रूपैया रहेको मट्टीतेल डिजेलको मूल्य अब देखि प्रति लिटर ५८ रूपैया पर्ने छ । नेपाल आयल निगमले आज एक विज्ञप्ती निकाल्दै इन्धनमा भइरहेको घाटा पूर्तिका निम्ति अर्न्तराष्ट्रिय बजारसंग मूल्य समायोजन गर्दै भाउ बढाउनु परेको बताएको छ । त्यस्तै नोभेम्बर महिना सम्म निगम २० करोड रूपैया घाटामा परेको भन्दै मूल्य बृद्धि गर्न बाध्य भएको जनाएको छ ।

No comments:
Post a Comment